काठमाडौं । बारामा आफ्नै घरमा घाँटी रेटिएको अवस्थामा एक जना मृत फेला परेका छन् । निजगढ नगरपालिका-९ बुद्ध चोक बस्ने १८ वर्षीय कालु भनिने रोहित शर्मा आफ्नै घरमा मंगलवार बिहान घाँटी रेटिएको अवस्थामा मृत फेला परेका हुन् ।जिल्ला प्रहरी कार्यालय बारा र ईलाका प्रहरी कार्यालय निजगढबाट खटि गएको प्रहरी टोलीले अनुसन्धान शुरु गरेको बताएको छ ।
आफ्नै घरमा घाँटी रेटिएको अवस्थामा मृत फेला
सवालनेपालसंवाददातामंगलबार, २५ फागुन २०७७

आफ्नै घरमा घाँटी रेटिएको अवस्थामा मृत फेला
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ

यो पनि पढ्नुहोस् »
लागू औषध सहित ११ जना पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
लागू औषध सहित ११ जना पक्राउ
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमक र बिर्तामोडमा लागूऔषधको डिलर, प्रहरीकै मिलेमतोमा कारोबार हुने गरेको गुनासो
मंगलबार, १६ माघ २०८१
बन्दका कारण मेची राजमार्गमा यातायात सेवा प्रभावित
मंगलबार, १६ माघ २०८१



