काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बुधबारको मूल्य विवरण प्रकाशित गरेको छ । मूल्य विवरण अनुसार रातोको औसत मूल्य २६ रुपैयाँ, रातो आलु भारतीयको २४ रुपैयाँ, काउली तराई ३५ रुपैयाँ, स्थानीय काउली ३५ रुपैयाँ र गोलभेडा २२.५० रुपैयाँ रहेको छ । यसैगरी तरबुजा (हरियो) ४५ रुपैयाँ, स्याउ(झोले) १९० रुपैयाँ र फूजी स्याउ २५५ रुपैयाँ तोकिएको छ । विस्तृतमा हेर्नुस्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah