एजेन्सी । भारतको राजधानी दिल्लीका एक शिक्षकले बालबालिकालाई स्मरणशक्ति बढाउन भन्दै सुई लगाएपछि प्रहरीले उनलाई पक्राउ गरेको छ ।

एक ट्युसन शिक्षकले बालबालिकालाई सेलाइनको सुई लगाएको अवस्थामा आइतबार रंगेहात पक्राउ गरेको हो । ती शिक्षकविरुद्ध उजुरी दर्ता भएको छ ।

दिल्लीको मंडावाली क्षेत्रका सन्दीप नामक व्यक्ति आफू बसेको क्षेत्रमा रहेका बालबालिकालाई सित्तैमा ट्युसन पढाउने गर्थे । ती बालबालिकाको स्मरणशक्ति बढाउनका लागि उनले सेलाइन सुई लगाइदिने गरेका थिए ।

सन्दीप आफैं दिल्ली विश्वविद्यालयका विद्यार्थी हुन् । उनी स्नातक तह दोस्रो वर्षमा अध्ययनरत छन् । प्रहरीले कडा केरकार गरेपछि मात्र यस्ताे रहस्य खुलेको हाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah