ज्ञानेन्द्र काेइराला / समाजसेवी उमेश जंगलको बाटामा जादै थिए अचानक कतैबाट बच्चा रोएको अवाज अाउछ ,उमेशलाइ यस्ताकुराले सताउछ,उनि उद्दार गर्नका लागि हतार हतार लम्कीन्छन,तर बाटेमा उनले के कस्ता समस्याहरूकाे सामना गर्नु पर्छ त्याे जान्नकाे लागि भिडियाे पुरा हेर्नु पर्ने हुन्छ । टेन्सन -६६ भागमा कथालाइ फरक ढंगले प्रस्तुत गरिएको छ। उमेश खड्का,कृष्ण थापा,हिराज बिश्वकर्मा र रमेश खरेलकाे अभिनयमा सुनिता कटुवालकाे श्रृगांर,शिशिर बुढाथोकीको सम्पादन छ भने ज्ञानेन्द्र काेइरालाकाे छायांकनमा उमेश खड्काकै निर्देशन छ । युटुव च्यानल टिभी अार्टले हरेक दिन दर्शकमाझ प्रस्तुत गर्ने भिडियोमा सम- सामायिक बिषयबस्तु लाई हास्य शैलीमा प्रश्तुत गरिन्छ ,

भिडियो तल हेर्नुस्