काठमाडौं । भारत पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीमाथि आक्रमण भएको छ ।पश्चिम बंगालको नंदीग्राममा चुनावी अभियानका क्रममा हिजो (बुधवार) साँझ मुख्यमन्त्री बेनर्जी आक्रमण भएको हो ।आक्रमणबाट उनको खुट्टा, काँध र घाँटीको हाडमा चोट लागेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । घाइते उनलाई कोलकातामा रहेको सरकारी अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।उनीमाथि आक्रमण गर्ने समूहको पहिचान हुन सकेको छैन । घाइते भएपछि बेनर्जीका सबै कार्यक्रम रद्द गरिएको छ ।
भारत पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीमाथि आक्रमण
सवालनेपालसंवाददाताबिहीबार, २७ फागुन २०७७

भारत पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीमाथि आक्रमण
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ

यो पनि पढ्नुहोस् »
लागू औषध सहित ११ जना पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
लागू औषध सहित ११ जना पक्राउ
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमक र बिर्तामोडमा लागूऔषधको डिलर, प्रहरीकै मिलेमतोमा कारोबार हुने गरेको गुनासो
मंगलबार, १६ माघ २०८१
बन्दका कारण मेची राजमार्गमा यातायात सेवा प्रभावित
मंगलबार, १६ माघ २०८१



