बलिउड अभिनेत्रीहरु आफ्नो शरीरको हेरचाह गर्नमा निकै सचेत रहन्छन् । उनीहरु सुन्दरता र फिटनेसको विषयमा सधैँ सजग रहन्छन् । उनीहरु यसका लागि दैनिक योगा, खाना आदि कुरामा ध्यान दिन्छन् । उनीहरु अनुहार तथा छालामा आउने अनावश्यक रौँ हटाउनका लागि विभिन्न उपायहरु अपनाउँछन् ।
यस्ता छन् टिप्स:
लेजर हेयर रिमुभ: दीपिका पादुकोणदेखि श्रद्धा कपूरसम्म थुप्रै अभिनेत्रीहरुले शरीरका अनावश्यक रौँहरु हटाउन यो विधिहरुको प्रयोग गरेका छन् । यस्तै, शरीरका रौँहरु हटाउन बलिउडका अभिनेत्रीहरु एपिलेटर, कपाल हटाउने क्रिम, कपाल हटाउने साबुन, प्लकिङ, एपिले थ्रेडिङ जस्ता उपायहरु अपनाउने गर्छन् ।



