संसारभरी जुम्ल्याहा जन्मने दर हालसम्मकै उच्च रहेको एक अनुसन्धानले बताएको छ ।विश्वव्यापी रुपमा प्रत्येक वर्ष करिब १६ लाख जुम्ल्याहाको जन्म भइरहेको छ । यसमा प्रत्येक ४२ महिलामध्ये एकजनाले जुम्ल्याहा सन्तान जन्माउने गरेका छन् ।ढिला गरी सन्तान जन्माउने र आइभीएफजस्ता चिकित्सा प्रविधिमार्फत् सन्तान उत्पादन गर्ने भएकोले पनि सन् १९८० यता जुम्ल्याह बच्चाहरुको जन्ममा तेब्बर वृद्धि भइरहेको छ ।द जर्नल ह्यूमन रिप्रोडक्सनले विश्वव्यापी रुपमा गरेको अनुसन्धानका अनुसार पछिल्लो ३० वर्षमा जुम्ल्याहा जन्मने दरमा एसियामा ३२ प्रतिशत र उत्तरी अमेरिकामा ७१ प्रतिशतले वृद्धि भएको छ ।
संसारभरी जुम्ल्याहा जन्मने दर हालसम्मकै उच्च
सवालनेपालसंवाददाताशुक्रबार, २८ फागुन २०७७

संसारभरी जुम्ल्याहा जन्मने दर हालसम्मकै उच्च
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै

यो पनि पढ्नुहोस् »
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
बुधबार, १३ जेठ २०८३
पर्सि शुक्रबार देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमक र बिर्तामोडमा लागूऔषधको डिलर, प्रहरीकै मिलेमतोमा कारोबार हुने गरेको गुनासो
मंगलबार, १६ माघ २०८१



