स्थानीय तह निर्वाचन अन्र्तगत झापाको दमकमा आइतवार बिहान नेकपा एमालेले शक्ति प्रर्दशन गर्दै मेयरमा रोमनाथ ओली र उपमेयरमा गिता अधिकारी सहित वडाध्यक्षहरुले उम्मेदवार मनोनयन गरेकाछन् । बिहान पहिलो मनोनयन नै उनिहरुको परेको हो ।

दमक चोकबाट र हिमाबिबाट केन्द्रित भएर हजारौ एमालेका कार्यकर्ताहरु सहित दमक नगरपालिका आएर उम्मेदवारी मनोनयन गरेका हुन् । एमालेमा देखिएको जनलहर र उपस्थितिले अब जित घोषणामात्र हुन बाँकी रहेको मेयरका उम्मेद्वार रोमनाथ ओलीले बताए । उपमेयरका उम्मेदवार गिता अधिकारीले हजारौ मतदाताहरु स्वतस्फूर्त रुपममा आएकाले उत्साह छाएको जनाइन् ।

एमालेबाट १ नम्बरबाट हरी न्यौपाने, २ बाट प्रजापति सापकोटा, ३ बाट नबिन बराल, ४ बाट कुमार साम्सुहाग, ५बाट इन्द्र गुरुग, ६ बाट टेकबाहादुर थापा, ७ बाट निर्मला पाठक, ८ बाट पशुपतिराज गौतम, ९ बाट रामजि धिमाल र १० बाट बोधराज न्यौपानेले वडाध्यक्षमा उम्मेद्वारी दर्ता गरेकाछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah