मंगोलिया : धुलोसहितको आँधी आउँदा मंगोलियामा ६ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार शनिबार रातिदेखि आएको सो आँधीका कारण अझै ८१ मानिस बेपत्ता छन् ।मंगोलियाको आपतकाल व्यवस्थापन विभागका अनुसार ५४८ मानिस बेपत्ता भएकामा ४६७ जना सम्पर्कमा आएका छन् । बाँकी ८१ जना अझै सम्पर्कबिहीन भएका छन् । यसैगरी आँधीका कारण मुलुकको पश्चिमी क्षेत्रमा विद्युत आपूर्ति बन्द भएको जनाइएको छ । छिमेकी मुलुक चीनमा पनि आँधीको असर परेको समाचारमा उल्लेख छ । राजधानी बेइजिङलगायतका उत्तरी क्षेत्रमा दशककै सबभन्दा ठुलो बालुवासहितको हुरी चलेको बताइएको छ ।
आँधी आउँदा मंगोलियामा ६ को मृत्यु, ८० बढी मानिस बेपत्ता
सवालनेपालसंवाददातासोमबार, १ चैत २०७७

आँधी आउँदा मंगोलियामा ६ को मृत्यु, ८० बढी मानिस बेपत्ता
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ

यो पनि पढ्नुहोस् »
लागू औषध सहित ११ जना पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
लागू औषध सहित ११ जना पक्राउ
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमक र बिर्तामोडमा लागूऔषधको डिलर, प्रहरीकै मिलेमतोमा कारोबार हुने गरेको गुनासो
मंगलबार, १६ माघ २०८१
बन्दका कारण मेची राजमार्गमा यातायात सेवा प्रभावित
मंगलबार, १६ माघ २०८१



