स्याङजा : १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेर गर्भवती बनाएको आरोपमा ३३ वर्षीय एक युवक पक्राउ परेका छन्। स्याङजाको हरिनास गाउँपालिकाका भेलबहादुर थापाले बालिकालाई जबरजस्ती करणीपछि गर्भवती बनेको भन्ने उजुरीका आधारमा पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए। गएको कात्तिक १२ गते साँझ थापाले ती बालिकालाई जबरजस्ती करणी गरेको बताइएको छ। आरोपित थापालाई पक्राउ गरी आइतबार जबरजस्ती करणी सम्बन्धी मुद्धामा अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ
सवालनेपालसंवाददातासोमबार, १ चैत २०७७

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ

यो पनि पढ्नुहोस् »
लागू औषध सहित ११ जना पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
लागू औषध सहित ११ जना पक्राउ
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमक र बिर्तामोडमा लागूऔषधको डिलर, प्रहरीकै मिलेमतोमा कारोबार हुने गरेको गुनासो
मंगलबार, १६ माघ २०८१
बन्दका कारण मेची राजमार्गमा यातायात सेवा प्रभावित
मंगलबार, १६ माघ २०८१



