काठमाडौं। एक महिलाले अरुको घरमा भर्खरै डेलिभरी गरिएको पार्सल चोरेर भाग्ने क्रममा उनको कपडाले धोका दिएपछि उनको नाङ्गो भिडियो क्यामेरामा रेकर्ड भएको छ । ती महिलाले दौडिँदै आएर पार्सल उठाउने क्रममा उनले शरीरको माथिल्लो भागमा लगाएको टप खस्यो र उनी नाङ्गै भइन् । घरधनीले ढोकामा जडान गरेको ‘डोरबेल क्यामेरा’मा ती चोरका गतिविधि रेकर्ड भएको छ ।

द सनको रिपोर्टअनुसार चोरीको यो घटना अमेरिकाको टेक्सास राज्यको हस्टनमा भएको हो । महिला दौडिँदै आएर भर्खरै डेलिभरी गरिएको पार्सल टिपेर भागेको भिडियोमा रेकर्ड भएको छ । ती महिलाले पार्सल उठाउने क्रममा कपडाले ठाउँ छोडेपछि उनका स्तन बाहिर निस्किएका थिए । महिलाले पार्सल टिपेर केही पर पार्क गरिएको गाडी चढेर भागेकी छिन् । घरधनीका अनुसार डेलिभरी गरिएको पार्सलमा कपडा थियो । पुलिसले ती महिलाको खोजी गरिरहेको बताएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

https://twitter.com/i/status/1369816840478724097