लिवाङ, असार ५ । रोल्पाको थवाङ गाउँपालिकामा माओवादी केन्द्रका दुई सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

गाउँपालिकाको वडा नंम्बर ३ र ४ मा दलित महिला सदस्य माओवादी उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् । वडा नम्बर ३ मा रामकुमारी कामी र वडा नम्बर ४ मा माया विक सदस्य पदमा निर्विरोध निर्वाचित भएका छन् ।

दलित सदस्यमा अरूको उम्मेदवारी नपरेपछि उनीहरू निर्बिरोध भएको र चुनाव चिन्ह प्रदान गर्ने दिन निर्बिरोध भएको औपचारिक घोषणा गर्ने निर्वाचन अधिकृत कमलबहादुर बिष्टले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah