काठमाडौं - चालु आर्थिक वर्षको ८ महिनामा नेपालबाट विभिन्न देशहरूमा १५ करोड ५३ लाख बढिको चाँदीका गरगहना निर्यात भएको छ । भन्सार विभागको फागुन सम्मको तथ्याङ्कले यस्तो देखाएको हो । तथ्याङ्क अनुसार नेपालबाट अष्ट्रेलिया, बेल्जियम, फ्रान्स, जर्मन हङकङ, इटाली, जापान, नेदरल्याण्डस्, पोर्चुगल, सिंगापुर, ताइवान, बेलायत, रसिया लगायतका देशहरूमा चाँदीका गरगहनाहरू निर्यात भएको छ । उक्त देशहरूमा चालु आर्थिक वर्षको फागुन महिना सम्ममा १५ करोड ५३ लाख ५० हजार रुपैयाँ बराबरको ४१२ केजी चाँदीको गरगहना निर्यात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।
चाँदीका गरगहनाबाट १५ करोड ५३ लाख बढि नगद नेपाल भित्रियो
सवालनेपालसंवाददातासोमबार, ८ चैत २०७७

चाँदीका गरगहनाबाट १५ करोड ५३ लाख बढि नगद नेपाल भित्रियो
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो
बिहीबार, ३२ असार २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमकमा होटल व्यवसायमा लगानी बढ्दो, मावा पुल नजिक ‘होटल कोजी होम’ सञ्चालनमा
बुधबार, २७ फागुन २०८२



