मध्य असारमा निर्वाचन । किसानलाइ धान रोप्नको चटारोको समयमा । यसले पक्कै पनि समस्या त खडा भएको छ नै त्यो संगै पिर पनि थपिएको छ । अरु समय पानी नपरेर १४ गते नै पानी पर्यो भने किसानहरुले के गर्लान् यो चिन्ता त उम्मेद्वारलाइ त छदैछ किसानलाइ पनि मत हाल्न जाने पाइने हो की होइन संगसंगै चिन्ता पलाएको छ ।



