काठमाडौँ । बुधाबर सुनको मुल्य स्थिर रहेको छ भने चाँदीमा सामान्य गिरावट आएको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य स्थिर रही ८६ हजार ७ सयमा नै कारोबार भइरहेको छ । यसअघि मंगलबार पनि छापावाला सुन तोलाको ८६ हजार ७ सयमा कारोबार भएको थियो ।त्यस्तै आज तेजावी सुनको पनि मुल्य प्रतितोला ८६ हजार २५० रहेको छ ।त्यसैगरी आज चाँदी भने आज तोलामा १० रुपैयाँले घटेर प्रतितोला १२ सय ४० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय