काठमाण्डाै - सुनको भाउ बिहिबार(आज )बढेको छ ।तोलामा दुई सय रुपैयाँले बढेर आज सुनको भाउ ८६ हजार ९ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।चाँदीको भाउ भने आज पनि घटेको छ ।  तोलामा १० रुपैयाँले घटेर आज चाँदी १२ सय ३० रुपैयाँमा किनबेच भइरहेको छ ।