एजेन्सी । अहिले काँही संसारमा अनौठा लाग्ने घटना हुन्छन् । जसले मानिसलाई हँसाउने गर्छ । त्यस मध्य कहिलेकाँही चोरीको अनौठो घटनाहरूका बारेमा पनि सुनिन्छ । त्यस्तै एउटा घटना थाइल्याण्डमा भएको छ । जहाँ चोर चोरीको मनसायले घरभित्र पस्यो, त्यहाँ एसी कोठाको वातावरण निकै रमणीय थियो ।

कोठामा प्रवेश गर्ना साथ उसले एसी देख्यो । अनि एसी अन गरेर कोठामा निदायो । त्यो युवक प्रवेश गरेको कोठा सोही घर मालिकको छोरीको थियो । त्यो युवक युवतीको वि स्त रामा सु त्यो । रिपोर्टका अनुसार यो के स थाईल्याण्डको मध्य प्रान्तको हो। यहाँ एक २२ वर्षीय व्यक्ति चोरीको आशय लिएर रात २ बजे घरमा प्रवेश गर्यो । त्यसपछि उसलाई निद्रा लाग्यो, त्यसपछि उनले घरको एउटा कोठाको एसी सुरु लगायो र त्यहाँ ओछ्यानमा सु त्यो ।

जब त्यो घरको मालिक बिहान उठे, उनीहरु छक्क परे । कोठामा एसी चलेको थियो र एक जना मान्छे सु ति रहेको थियो। छोरीको कोठामा युवक सुती रहेको देखेर घर मालिक अचम्म परे । तर छोरी भने त्यहाँ थिइनन् । उनी घरवाहिर गएकी थिइन् । घर मालिकले झ्यालबाट छोरीको कोठामा हेरे र पुलिसलाई खबर गरे।

जब त्यो चोर ब्यूँझियो ऊ आफ्नो आँखा मल्दै उठयो । उसको स्टाइल यस्तो थियो कि उसलाई केही थाहा छैन। चाखलाग्दो कुरा के हो भने त्यो घरमालिक जसको घर चोर समातिएको थियो त्यो पनि एक पुलिस प्रहरीको घर थियो ।

अन्तराष्ट्रिय मिडियाका अनुसार चोरले त्यस घरबाट धेरै बहुमूल्य चीजहरू पनि चोरेको थियो । यद्यपि उसलाई निन्द्रा लागेको थियो र उ निदाएको थियो । निद्राले उसलाई समस्यामा पार्यो र र ऊ समातियो । अहिले पुलिस उसलाई सोधपुछ गर्दैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय