काठमाडौं– अभिनेता अनमोल केसीले आज आफ्नो बर्थडे सेलिब्रेट गर्दैछन् ।उनको जन्मदिनको अवसर पारेर उनका सुपरस्टार बुवा भुवन केसीले फेसबुकमा एउटा सुन्दर स्टाटस लेखेका छन् ।बुवा र छोराको आकर्षक तस्बिरसहित अभिनेता भुवन केसीले –‘प्यारो छोरा, तिमी जति नै ठूलो भए पनि तिम हाम्रो लागि सधैं प्यारो र प्रिय सानो बाबु नै रहने छौं । तिमीलाई जन्मदिनको धेरै-धेरै शुभकामना । तिम्रो सबै सपना र चाहनाहरु पुरा हुन् ।’अभिनेता अनमोल केसीलाई सामाजिन सञ्चालमा जन्मदिनको शुभकमन दिने क्रम जारी छ ।पछिल्लो समय उनी झरना थापाको फिल्म ‘ए मेरो हजुर–४’ मा व्यस्त छन् ।अघिल्लो सातामात्र उनीहरुको एउटा टिम डोल्पाको शे–फोक्सुन्डो तालमा एउटा गीतको छायांकन गरेर फर्किएको छ ।अभिनेत्री भुवन केसी तथा अभिनेत्री सुस्मिता केसीका छोरा अनमोलले ‘होस्टेल’ मार्फत अभिनेताको रुपमा पदार्पैण गरेका हुन् ।‘ए मेरो हजुर–४’ उनको आठौं फिल्म हो ।अनमोल आजदेखि २६ वर्ष पूरा भएर २७ वर्ष लागेका छन् ।
अनमोल आजदेखि २६ वर्ष पूरा भएर २७ वर्षमा प्रबेश
सवालनेपालसंवाददातामंगलबार, १६ चैत २०७७

अनमोल आजदेखि २६ वर्ष पूरा भएर २७ वर्षमा प्रबेश
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै

यो पनि पढ्नुहोस् »
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
बुधबार, १३ जेठ २०८३
पर्सि शुक्रबार देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमक र बिर्तामोडमा लागूऔषधको डिलर, प्रहरीकै मिलेमतोमा कारोबार हुने गरेको गुनासो
मंगलबार, १६ माघ २०८१



