मुम्बई– भारतका धनाड्य व्यक्तित्व मुकेश अम्बानीकी श्रीमती नीता अम्बानी आफ्नो लग्जरी लाइफस्टाइलका लागि चर्चित छिन् ।उनले एउटा अन्तर्वार्ताका क्रममा आफ्नो दिनको शुरुवात जापानको सबै भन्दा पुरानो क्रकरी ब्रान्डको नोरिटेकको कपमा चिया पिएर गर्ने बताएकी छिन् ।

नीता अम्बानीको ब्यागमा हिरा जोडिएको छ ।

नीता जति बिजनेस वर्ल्डमा चर्चित छिन्, त्यतिनै ग्ल्यामर अवतारका लागि पनि प्रख्यात छिन् ।

उनका श्रीमान् मुकेश पनि उनको लग्जरी लाइफस्टाइललाई यथावत राख्नमा सकेसम्म सहयोग गरिरहेका हुन्छन् ।

नीता लग्जरी लाइफस्टाइलको साथसाथै बहुमुल्य कुराहरुको पनि शौखिन छिन् ।

नीता महंगा गाडिमा त घुम्छिन् नै उनीसंग आफ्नै निजी विमान पनि छ, जसमा उनी यात्रा गर्न रुचाउँछिन् ।

मुकेश अम्बानीले आफ्नी श्रीमतीको ४४ औं जन्मदिनको मौकामा उनलाई उक्त निज िविमान उपहार दिएका थिए ।

यो विमानको मूल्य करिव ३६८ करोड रुपैयाँ रहेको छ ।

मुकेश अम्बानीले नीता अम्बानीलाई कस्टम फिटेड एयरबस–३१९ लग्जरी प्राइभेट जेट उपहार स्वरुप दिएका थिए ।

यो जेटमा एक पटकमा १० देखि १२ जनासम्म यात्रा गर्न सकिन्छ ।

मुकेश अम्बानी आफ्नो बोइङ बिजनेस जेटको प्रयोग गर्छन् भने नीता अम्बानी आफ्नो प्राइभेट जेटमा यात्रा गर्न रुचाउँछिन् ।

मुकेश अम्बानीले उक्त विमानलाई नीताको रुची र आवश्यकताको हिसाबले कस्टमाइज गराएका थिए ।

यो विमान भित्र सबै सुख–सुविधा उपलब्ध छ ।

विमान भित्र एउटा डायनिङ हल पनि छ ।

रमाइलोका लागि एउटा स्काई बार पनि छ ।

नीताले धेरै पटक उक्त विमानमा यात्रा गरेको देखिएको छ ।

निजि विमानमा मनोरञ्जन र खेलको पनि पुरा व्यवस्था गरिएको छ ।

उक्त विमानमा संगीत,सेटेलाइट टेलिलभिजन र वायरलेस कम्युनिकेशन जस्ता सबै सुविधा उपलब्ध छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah