तपाईले सानो बच्चाले माटो खाएको त देख्नु र सुन्नुभएको नै होला । उनीहरु परिवारको रेखदेखबाट आझेल भएलगत्तै यस्ता क्रियाकर्महरु गर्दछन् । यसका कारण उनीहरुलाई विभिन्न समस्या आउँछ । तर एक ८० वर्षीय वृद्ध हरेक दिन ढुङ्गा खान्छन् भन्दा कसले विश्वास गर्ला ? तर यो सत्य हो कि, एक ८० वर्षीय वृद्ध हरेक दिन ढाई सय ग्राम ढुङ्गा खान्छन् । यो देखेर डाक्टर पनि हैरान छन् ।भारतको महाराष्ट्रस्थित सताराका यी वृद्ध हरेक बिहान २ सय ५० ग्राम ढुङ्गा खान्छन् । उनी ३१ वर्ष यता यसरी नै ढुङ्गा खाइरहेका छन् । उनको नाम रामभाउ बोडके रहेको छ । उनलाई कतिले त पत्थर वाला बाबा भनेर बोलाउँछन् ।उनले एक अन्तर्वार्ताका क्रममा १९८९ मा उनी मुम्बईमा काम गर्न गएका थिए । त्यहि बेला उनलाई पेटमा समस्या हुन थाल्यो । उनले उपचार पनि गरे । तर ठीक नभएपछि उनले यसरी ढुङ्गा खान शुरु गरेका थिए ।
८० वर्षका यी वृद्ध ३१ वर्ष यता खाइरहेका छन् ढुङ्गा
सवालनेपालसंवाददाताबिहीबार, १८ चैत २०७७

८० वर्षका यी वृद्ध ३१ वर्ष यता खाइरहेका छन् ढुङ्गा
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
यौन सम्पर्क शुरु हुनु अघि के चाहन्छन् महिला ?

यो पनि पढ्नुहोस् »
७४ दिनसम्म पानीमुनि बसेर विश्व किर्तिमान
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

यौन सम्पर्क शुरु हुनु अघि के चाहन्छन् महिला ?
सोमबार, १७ वैशाख २०८१
७४ दिनसम्म पानीमुनि बसेर विश्व किर्तिमान
मंगलबार, २ जेठ २०८०
शीघ्र स्खलन के कारणले हुन्छ र कसरी कम गर्ने ? यस्ता छन् ७ उपाय, जानी राखौं
सोमबार, १३ चैत २०७९
मंगल ग्रहमा कुनै बेला सागर थियो
मंगलबार, ७ चैत २०७९
महामुर्ख जनकपुरका मेयर र ऋषि धमला पटमुर्ख: लगाइदिए करेलाको माला
बुधबार, २४ फागुन २०७९



