काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ सय रुपैयाँले घटेकोे हो ।आज छापावाल सुन प्रतितोला ८७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन प्रततोला तोलाको ८६ हजार ७५० रुपैयाँ कायम भएको छ । आज चाँदी प्रतितोला १ हजार २३५ रुपैयाँ कायम भएको छ ।आज चाँदी तोलामा पाँच रुपैयाँले घटेको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय