ईलाम, ईलामको  रोङ गाऊपालिका ३ मार्से कि ४८ बर्षीया मन माया राईको आगोले जलेर  मृत्यु भएको छ । सोमबार दिउसो ११ बजे  गाईको खोले पकाउने चुलोमा उनले लगाईएको कटनको कपडामा आगो सल्किदा जलेर घाइते भएकी थिइन् ।

 शरीरको बिभिन्न भागमा जलेर घाईते भई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड झापा लगिएको थियो  तर उनलाई सो अस्पतालमा उपचार हुन नसके पछि   थप उपचारको लागी  लागीएको मेचि अंचल अस्पताल भद्रपुरमा राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah