मोरङ / मोरङ बिराटनगर १६ हुलासचौक स्थितमा ट्याम्पु चालकलाई लागूऔषध सहित पक्राउ परेका छन् । आज बिहान साढे ७ बजे को २ ह ५८०६ नम्बरको अटो चालक २४ बर्षीय निखिल जोशी पक्राउ परेका हुन् ।

फेसबुकमा तपाईको प्रतिक्रिया