प्रदेश १

लागूऔषध सहित एक जना पक्राउ


  काठमाडौँ   सवालनेपाल   २०७७ चैत्र २६, १२:५८

मोरङ / मोरङ बिराटनगर १६ हुलासचौक स्थितमा ट्याम्पु चालकलाई लागूऔषध सहित पक्राउ परेका छन् । आज बिहान साढे ७ बजे को २ ह ५८०६ नम्बरको अटो चालक २४ बर्षीय निखिल जोशी पक्राउ परेका हुन् ।

सुनसरी धरान १६ का जोशीले चलाई ल्याएको सो ट्याम्पुमा लागूऔषध स्पास्मो प्रोक्सिभन क्याप्सुल ३२० पिस फेला पारी ट्याम्पो सहित पक्राउ गरी अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु