आज विहीवार नेपाली बजारमा अमेरिकन डलरको मूल्य बढेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकन डलरको खरिद दर प्रति डलर १ सय १९ रुपैयाँ ५ पैसा र बिक्री दर १ सय १९ रुपैयाँ ६५ पैसा कायम भएको छ । ध
बुधवारको तुलनामा बिहीवार अमेरिकन डलरको मूल्य केही बलियो बनेको हो ।
बुधवार अमेरिकन डलरको खरिद दर प्रति तोला १ सय १८ रुपैयाँ ९९ पैसा र बिक्री दर १ सय १९ रुपैयाँ ५९ पैसा कायम भएको थियो ।
हेेर्नुहोस् आजको विदेशी विनिमय दर




![डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]](/wp-content/uploads/2019/12/dollar_aug31.jpg)






