काठमाडौं - नेपाली बजारमा आज सोमबार सुनको मूल्य उकालो लागेको छ । पछिल्लो केही दिन यता लगातार उकालो लागेको सुनको मूल्य हिजो भने घटेको थियो । तर आज फेरि उकालो लागेको छ । हिजो ८९ हजार ५०० मा कारोबार भएको सुनको मूल्य आज १०० ले बढेर प्रतितोला ८९ हजार ६०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।त्यस्तै तेजाबी सुनको मूल्य ८९ हजार १५० रुपैयाँ रहेको छ । चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज पनि सोहि मूल्यमा कारोकार हुने महासङ्घले जनाएको छ ।
सोमबार फेरी उकालो लाग्यो सुनको मूल्य, तोलाको कति आज?
सवालनेपालसंवाददातासोमबार, २९ चैत २०७७

सोमबार फेरी उकालो लाग्यो सुनको मूल्य, तोलाको कति आज?
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो
बिहीबार, ३२ असार २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमकमा होटल व्यवसायमा लगानी बढ्दो, मावा पुल नजिक ‘होटल कोजी होम’ सञ्चालनमा
बुधबार, २७ फागुन २०८२



