दोस्रो चरणको निर्वाचनमा कम्तीमा १७० स्थान जितेर पहिलो पार्टी बन्ने प्रारम्भिक आँकलन कांग्रेसको छ । केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल नेतृत्वको टोलीले तीनवटै प्रदेशमा खटिएका नेताहरूसँग बुझेर आँकडा तयार पार्दै छ । नेता विमलेन्द्र निधिले ५८% भन्दा बढी तहमा जित्ने दाबी गरे ।

कांग्रेसको आँकलन
प्रदेश नम्बर १
झापामा बहुमत तहमा जित्ने, मोरङ र सुनसरीमा पहिलो पार्टी बन्ने ।

प्रदेश नं. ५

बुटवल, घोराही, तुल्सीपुर र नेपालगन्ज उपमहानगर जित्ने, नवलपरासीका सुनवल र रामग्राम, रुपन्देहीका तिलोत्तमा र सिद्धार्थनगर, दाङको लमहीसहित बहुमत स्थानीय तहमा जित्ने, कपिलवस्तु, बाँके, बर्दियामा पनि पहिलो शक्ति ।

प्रदेश नं. ७
कांग्रेसको गढ भएकाले स्पष्ट बहुमत आउने ।

विमलेन्द्र निधिले भने, ‘पहिलो हुने अनुमान छ, ५८%भन्दा बढी तहमा जितेर पहिलो चरणको घाटा पूर्ति गर्छौँ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah