मोरङ,मोरङ बिराटनगर १६ हुलास चौक बाट लागुऔषध सहित १ जनालाई पक्राउ गरेको छ । बुधबार बेलुका ६ बजे लागु औषध ब्युरो बिराटनगरबाट खटिएको टोलीले चेकजाँचको क्रममा सुनसरीsf] खनार १० का १९ बर्षीय अर्जुन चौधरीलाई लागूऔषध नाईट्राभेट २२ चक्की सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।