दमक/ झापाको बुद्धशान्ति र भद्रपुरमा गएराती ( शनिबार) भएको आगलागीका कारण सवा करोड बराबरको धनमाल नोक्सान भएको छ ।बुद्धशान्ति गाउँपालिका–४ देवी बस्तीका ज्योती विमलीको बाख्रा फार्ममा राती साढे २ बजे आगलागी हुँदा ६५ लाख रुपैयाँ बराबरको नोक्सानी भएको हो ।आगलागी हुनुको कारण खुल्न नसकेको जनाइएको छ । यस्तै, भद्रपुर नगरपालिका सातमा फर्निचर उद्योगमा आगलागी हुँदा ६० लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ । चट्याङ्ग परेर विद्युत सर्ट हुँदा यादवराज पोखरेलले सञ्चालन गरेको फनिर्चन उद्योगमा आगलागी भएको हो ।
बुद्धशान्ति र भद्रपुरमा आगलागी, झण्डै एक करोड नोक्सान
सवालनेपालसंवाददाताआइतबार, ५ वैशाख २०७८

बुद्धशान्ति र भद्रपुरमा आगलागी, झण्डै एक करोड नोक्सान
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ

यो पनि पढ्नुहोस् »
लागू औषध सहित ११ जना पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
लागू औषध सहित ११ जना पक्राउ
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमक र बिर्तामोडमा लागूऔषधको डिलर, प्रहरीकै मिलेमतोमा कारोबार हुने गरेको गुनासो
मंगलबार, १६ माघ २०८१
बन्दका कारण मेची राजमार्गमा यातायात सेवा प्रभावित
मंगलबार, १६ माघ २०८१



