काठमाडौं । काठमाडौं महानगरपालिका–१०, बुलबुलेमार्गस्थित सडकमा भाउजूको हत्या आरोपमा देवर पक्राउ परेका छन् ।४८ वर्षीया भाउजू रोशनी राजभण्डारीको हत्या गरेको आरोपमा सोही ठाउँ बस्ने ४८ वर्षीय मोहन राजभण्डारीलाई प्रहरीले पक्राउ गरेको हो । रोशनीलाई मोहनले फलामको रडले टाउकोमा प्रहार गरी गम्भीर घाइते बनाएका थिए । गम्भीर घाइते रोशनीको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।महानगरीय प्रहरी परिसर काठमाडौंमा आफैँ उपस्थित भएका मोहनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
भाउजूको हत्या गरेको आरोपमा देवर पक्राउ
सवालनेपालसंवाददाताआइतबार, ५ वैशाख २०७८

भाउजूको हत्या गरेको आरोपमा देवर पक्राउ
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ

यो पनि पढ्नुहोस् »
लागू औषध सहित ११ जना पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
लागू औषध सहित ११ जना पक्राउ
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमक र बिर्तामोडमा लागूऔषधको डिलर, प्रहरीकै मिलेमतोमा कारोबार हुने गरेको गुनासो
मंगलबार, १६ माघ २०८१
बन्दका कारण मेची राजमार्गमा यातायात सेवा प्रभावित
मंगलबार, १६ माघ २०८१



