ईलाम, ईलामको सुर्योदय नगरपालिका ९ गैरिगाउमा रहेको ग्रामिण चिया उद्योग प्रा.लि.मा बिहिबार बिहान साढे ५ बजे आगालागी हुँदा स्टोरमा रहेको अन्दाजी ४५ बोरा चिया जलेर नष्ट हुँदा १० लाख बराबरको क्षेती भएको जनाएको छ ।

सोही फ्याक्ट्रीका कामदारहरुले फ्याक्ट्री नजिकै चिया पकाउने क्रममा ग्यास लिग भई आगोलागी भएको थियो । उक्त आगो प्रहरी र स्थानियको सहयोमा बिहान ६ बजे पुर्णरुपमा नियन्त्रणमा आएको छ । आगलागीबाट मानबिय क्षेती नभएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah