नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ६३ पैसा र बिक्रीदर १२० रुपैयाँ २३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसैगरी, युरो एकको खरिददर १४४ रुपैयाँ १७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ८९ पैसा रहेको छ ।

यसैगरी जापानी यन १० को खरिददर ११ रुपैयाँ ०८ पैसा र बिक्रीदर ११ रुपैयाँ ११ पैसा रहेको छ ।

यसैगरी कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०२ पैसा रहेको छ ।

विदेशी मुद्राको विनिमयदर विस्तृतमाः