नक्कली मुल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गर्ने १६ जनाविरुद्ध २ अर्ब १९ करोड रुपैयाँ बराबरको मुद्दा दायर भएको छ । राजस्व अनुसन्‍धान विभागले शुक्रबार पाटन उच्च अदालतमा मुद्दा दायर गरेको हो ।

ललितपुर महानगरपालिका वडा नं. १८ बस्ने अनिलकुमार गुप्ता र काठमाडौं वडा नं. १४ कुलेश्वरमा बस्ने प्रविण कुमार महतोलाई प्रमुख प्रतिवादी बनाइएको छ । उनीहरूको स्थायी ठेगान सर्लाही हो ।

गुप्ता अनिल गुप्ता एण्ड एशोसियटसका सञ्‍चालक हुन् भने महतो अंकुश ट्रेड एण्ड सप्लायर्सका प्रोपराइटर हुन् । उनीहरूको कम्पनीसहित १३ फर्म नक्कली भ्याट बिल प्रकरणमा मुछिएका छन् ।
-इकागज बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah