काठमाडौँ, निषेधाज्ञा भए पनि सेयर बजार बन्द नहुने भएको छ ।नेपाल धितोपत्र बोर्डले निषेधाज्ञा भएपनि सेयर बजार बन्द नगर्ने जनाएको हो । यसअघि भने २०७६ चैत ११ गतेदेखिको लकडाउनमा सेयर बजार बन्द भएको थियो भने २०७७ असार १५ गतेदेखि मात्रै सञ्चालनमा आएको थियो । अहिले सम्पूर्ण कारोबार अनलाइन हुने भएकाले सेयर बजार खोलिने बोर्डको भनाइ छ । घरबाटै अनलाइन मार्फत कारोबार गर्न सकिने बोर्डले जनाएको छ ।
निषेधाज्ञामा सेयर बजार बन्द नहुने
सवालनेपाल संवाददातासोमबार, १३ वैशाख २०७८

निषेधाज्ञामा सेयर बजार बन्द नहुने
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो
बिहीबार, ३२ असार २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमकमा होटल व्यवसायमा लगानी बढ्दो, मावा पुल नजिक ‘होटल कोजी होम’ सञ्चालनमा
बुधबार, २७ फागुन २०८२



