कपिलवस्तु । नेपाली कांग्रेस कपिलवस्तु बुद्धभुमि नगरपालिकाका मेयर पदका आधिकारीक उमेद्धार केशव कुमार श्रेष्ठ विरुद्ध वागि उमेद्धार दिएका २ जना प्रभावशालि नेताहरुले उमेद्धारी फिर्ता लिएका छन् ।

 यसरी फिर्ता लिनेमा नेपाल दलित संघका जिल्ला अध्यक्ष डम्मर सिंह सुनार र नेपाल तरण दल क्षेत्रिय  कोषध्यक्ष मोहन प्रसाद आर्चायले उमेद्धारी पिर्ता दिएका छन् । आधिकारीक उमेद्धारको विरुद्ध उमेद्धार दिदा पार्टीलाई नै आघात हुदां हुने आफुहरुले मेयर पदको उमेद्धारी फिर्ता लिएका छन् ।

उनिहरुले एक प्रस विज्ञप्ती जारी गर्दे आफुहरु पार्टीका आधिकारीक उमेद्धार केशकुमार श्रेष्ठको पक्षमा मतदान गर्ने र सघाउने र सगै प्रचार प्रसारमा लाग्ने जनाएका छन् । उता टिक वितरणमा असन्तुष्ट बनेका विरेन्द्र कुमार मिश्रा अहिले पार्टीका आधिकारीक अमेद्धार श्रेष्ठ सगै प्रचार प्रसारमा लागेका छन् । आधिकारीक उमेद्धारलाई सहयोग गर्नु आफ्नो दाहित्व रहेको र विजय वनाउने प्रयासमा लागेको मिश्राले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah