दमक/नेपाली काँग्रेसका दमकमा मेयरका उम्मेद्धार ढुण्डिराज भण्डारीले मलामि जाँदैमा र चुनावको समयमा बालुवा छर्दैमा जनताको मन बस्न नसकिने बताएकाछन् । उनले नेपाली काँग्रेस जसरी सधै जनताको घरदैलो र समस्यामा पुगेको अरु कोहि नभएको बताउदै भ्रम छर्नेहरु आफै सकिने बताएकाछन् ।

आज दमकमा भएको चुनावीसभामा बोल्दै भण्डारीले भने–‘मलामि गएर भोट माग्दैमा र चुनावको मुखमा बालुवा छरेर काँग्रेस बिरुद्ध भ्रम छर्नेहरु डराएकाछन् ।’ उनले आफूलाइ काठमण्डौ गएको भनेर अर्नगल प्रचार गर्नेहरु बिरुद्ध आक्रोश पनि पोखे । भण्डारीले दमकको समस्या बुझ्न सकेन काँग्रेस र आफू भएको बताए ।

भण्डारीले आफूले मेयर भएपछि जनताको काममा अलिकति पनि ढिलाइ नहुने भन्दै भ्रष्टाचार गर्ने कर्मचारीलाइ जहिको त्यहि कार्वाही गर्ने प्रतिबद्धता जनाए । उनले नगरपालिकामा एकपैसा पनि घूसको कारोबार नहुने जनाए । ५ बर्षभित्रमा हरेक घरमा रोजगार भएको ब्याक्ति हुने उनको भनाइ रहेको थियो ।

उपमेयरकी उम्मेद्वार रेगिना भट्टराइ प्रशाइले जनताको भावाना तथा नगरबासीको मर्म बुझ्ने मान्छेमात्र जनताको उपमेयर बन्ने भन्दै त्यो आफू भएको जनाइन् । उनले काँग्रेस तथा आफूलाइ जिताएको अवस्थामा दमकबासीले गर्व गर्न लायक नगर बनाउने प्रतिबद्धता पनि जनाएकीछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah