बिहीवार सुनको मूल्य बढेको छ । नेपाली बजारमा आज छापावाला सुन प्रतितोला ३ सय रुपैयाँले वृद्धि भएको छ ।

मूल्य वृद्धिसंगै आजका लागि सुनको मूल्य तोलामा ९० हजार ८ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुनको भाउ ९० हजार ३ सय रुपैयाँ निर्धाण गरिएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । बिहीवार प्रतितोला १० रुपैयाँले बढेको चाँदीको मूल्य १३ सय १५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन तोलामा १३ सय ५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah