सुनको भाउ तोलामा ९०० रुपैयाँले कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको भाउ तोलाको ८९ हजार ९०० रुपैयाँ कायम गरेको छ । बिहीबार तोलाको ९० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुनको भाउ पनि घटेर तोलाको ८९ हजार ४५० कायम भएको महासंघले जनाएको छ ।

यसैगरी, चाँदीको भाउ तोलाको फेरि १३ सय तल आइपुगेको छ । महासंघले शुक्रबारका लागि चाँदीको भाउ तोलाको १२ सय ९५ कायम गरेको छ । बिहीबार तोलाको १३ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah