काठमाडौं । साताको पहिलो दिन सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक सयले बढेको हो ।
शुक्रबार ८९ हजार ९ सय रुपैँयामा कारोबार भएको सुनको मूल्य आईतबार ९० हजार रुपैँया निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य भने स्थिर रहेकाे छ । शुक्रबार एक हजार २ सय ९५ रुपैँयामा कारोबार भएको चाँदीको मूल्य आईतबार पनि एक हजार २ सय ९५ रुपैँया निर्धारण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah