अर्थ/बजार

सुनचाँदीको मूल्यमा सामान्य गिरावट


  काठमाडौँ   सवालनेपाल   २०७८ बैशाख २२, ११:५३

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदीको मूल्य घटेको जानकारी दिएको छ। महासंघले सुन तोलामा ३०० र चाँदी तोलामा ५ रुपैयाँले घटेको जानकारी दिएको हो। जसअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ३०० र तेजाबी सुनको प्रतितोला ८९ हजार ८०० रुपैयाँ तोकिएको छ। यसैगरी, आज चाँदीको प्रतितोला मूल्य ५ रुपैयाँले बढेर एक हजार ३२० रुपैयाँ कायम छ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sawalnepal89@gmail.com मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु