अर्थ/बजार

नौ महिनामा १४ करोडको यार्सागुम्बा निकासी


  काठमाडौँ   सवालनेपाल   २०७८ बैशाख २२, १५:२९

काठमाडौं। चालू आर्थिक वर्ष २०७७÷७८ को नौ महिनामा नेपालबाट १४ करोड ६५ लाख ५२ हजार रुपैयाँको यार्सागुम्बा निकासी भएको छ। भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि चैतसम्ममा उक्त मूल्यको २४५ किलो यार्सा निकासी भएको हो। यार्सागुम्बा नेपालबाट यस अवधिमा चीन, कम्बोडिया, हङकङ, मलेसिया, ओमान, सिंगापुर, अमेरिका र भियतनामले लगेका हुन्। सबैभन्दा बढी हङकङमा करिब ७ करोडको निकासी भएको छ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sawalnepal89@gmail.com मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु