अर्थ/बजार

सुनको भाउ तोलामा एक सय रुपैयाँले बढ्यो


  काठमाडौ   सवाल नेपाल   २०७८ बैशाख २६, १४:३९

काठमाण्डाै – सुनको भाउ तोलामा एक सय रुपैयाँ बढेको छ । शुक्रबार तोलाको ९१ हजार सात सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९१ हजार आठ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।

चाँदीको भाउ भने तोलामा पाँच रुपैयाँले घटेको छ । शुक्रबार तोलाको १३ सय ५० रुपैयाँमा किनबेच भएको चाँदी आज तोलाको १३ सय ४५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sawalnepal89@gmail.com मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु