अर्थ/बजार

बजारमा सुनको मूल्य ताेलामा कति ?


  काठमाडौ   सवाल नेपाल   २०७८ बैशाख २८, १५:२३

२८ बैशाख, काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य ताेलामा तीन सय रुपैयाँ बढेको छ । सुनको मूल्य मंगलबार ९२ हजार तीन सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजाबी सुन ९१ हजार ८०० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ । चाँदीको मूल्य तोलाको १३ सय ४५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sawalnepal89@gmail.com मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु