ज्ञानेन्द्र काेइराला । झापाली समाज युएईको नयाँ सोच, असाहय बालबालिकाहरु का लागी अक्षय कोष”* को नारा दिएर नेपाली हरुको माहान चाड हरितालिका (तिज) को अबसरमा झापाली समाज युएई ले भब्य तिज बिशेष सास्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।

नेपलबाट आमन्त्रित कलाकारहरु मा हास्य क्षेत्रका चर्चित कलाकार व्हिलसन बिक्रम राई (तोक्मे बुढा), युवा पुस्ताका चर्चित गायक टंक बुढाथोकी साथमा लोकगायिका सरु गौतम र नव गायिका/डान्सर एलिसा तामाङ्गको बिषेश प्रतुति रहने छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड