सुनको मूल्य दैनिक उकालो लाग्न थालेको छ। आइतबार तोलामा ३०० रुपैयाँले बढेको सुनको भाउ सोमबार पनि प्रतितोला ६०० रुपैयाँले बढेको छ।

यस दिन छापावाला सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन ९२ हनमर ९०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अघिल्लो दिन सोमबार छापावाला सुन प्रतितोला ९२ हजार ८०० र तेजाबी सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा खरिद बिक्री भएको थियो।

यस दिन चाँदीको भाउ पनि उच्च रुपले बढेको छ। मंगलबार चाँदकिो भाउ तोलामा ३५ रुपैयाँले बढेर १ हजार ५९० रुपैयाँ पुगेको छ।