सफल हुनका लागि कठिन मेहनत आवश्यक हुन्छ तर स्मार्ट हुनु पनि उत्तिकै जरूरी छ।

अस्ट्रेलियामा बस्ने चेल्सीले हार्ड वर्कका साथ स्मार्ट वर्क गर्दा सफल भइने कुरा साबित गरिदिएकी छन् । उनी कुनै जागिर खाँदिनन् तर एक घन्टामै १२ लाख रुपैयाँ कमाउँछिन् ।

चेल्सी पहिला त कार्यालयमा काम गर्थिन् तर त्यो बोर लागेपछि उनले अन्लाइन भिडियो गेमबाट पैसा कमाउने आइडिया लगाइन् । उनले भिडियो गेम खेल्न थालेर राम्रो कमाउन थालिन् । उनी एक घन्टा भिडियो गेम खेलेको १२ लाख रुपैयाँ लिन्छिन् ।

चेल्सीले गेम खेल्दा मानिसहरू लाइभ हेर्छन् । लाइभ स्ट्रीमिङका बेलामा सब्स्क्रिप्सन, विज्ञापन र स्पोन्सरशिपका कारण उनको कमाइ एक घन्टाको १२ लाख रुपैयाँ पुगेको हो ।

इन्स्टाग्राममा चेल्सीका ४६.६ लाख फलोअर छन् । उनलाई पार्टी गर्ने ठूलो शौख छ र आफ्ना तस्वीरहरू सामाजिक सञ्जालमा शेयर गरिरहन्छिन् ।

आफ्नो उमेरको हिसाबले उनी रमाइलो काम गरिरहेकी छन् । उनले फार्मेसीमा डिग्री लिएकी छन् । उनले गेमिङमा कमाएको पैसा जागिर खाएर कमाउन सक्दिनथिइन् । यही कमाइबाट उनी पूरा परिवारको खर्च धान्छिन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah