दमक झापा, बिबेक भएका मान्छेको संख्या नेपाल र भारत दुवै तिर कम थियो । हाल सुबास घिसिङ्ग दिवोंगत भएको अबस्तामा गोर्खाल्याण्ड आन्दोलनको मर्म नबुझ्ने जस्तो गर्ने पनी होलान तर त्यसको मर्महरु बुझ्नेको संख्या नेपाल र भारत दुबैतिर बढ्दो छ I नेपाली मुलकी भारतीय नागरिक सिमा सुबेदीले नेपालीलाइ अनेक भनेपछि अहिले नेपालीको मनमा बज्रपात परेको छ I नेपालीहरुले सिमालाइ भन्दै छन् की तिमि त् कुनै पशु भन्दा कम छैनौ तिमीमा अहिले यस्ता आलोचनाहरु हरेकले गरिरहेका छन् l
त्यस्तै एकजना ७ बर्षीय बालक हुन् सर्वज्ञान ,उनले भनेका छन् सिमा हामि जस्ता बालकहरुलाई नी बोल्न बाध्य बनाइस, तैले तेरो अबिभाबक बाट सिकेको सिक्षा यहि हो ? गोर्खाल्याण्ड त् हाम्रो पुर्ख्यौली सम्पति हो इत्यादी कुरा भन्दै भक्कानिदै गरेको भिडियो हामीले प्राप्त गरेका छौं ( भीडियोमा हेर्नुहॊला )









