झापाको दमक ९ मा मतदानका लागि मतदान केन्द्रमा पुगेका एक जेष्ठ नागरिकको मृत्यु भएको छ । मतदानका लागि मतकेन्द्रमा पुगिसेका दमक ९ का ८२ बर्षिय नगेन्द्र भण्डारीको मृत्यु भएको हो ।

उनी मुटुको बिरामी रहेको र मतदान केन्द्रमा बेहोस भएपछि उपचारका लागि लाइफ लाइन अस्पतालमा ल्याएपछि मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख राजन लिम्बुले बताएकाछन् ।

सरस्वती माबि मतदान केन्द्रमा उनि मतहाल्न पुगेका थिए । इलाका प्रहरी कार्यालय दमकका प्रमुख लिम्बुका अनुसार दमकका अधिकाँश मतदान केन्द्रहरुमा मतदाताहरुको भिड लागेको छ ।

बिहान शितल भएकाले सबै आएको हुन सक्ने बताइन्छ । मतदान केन्द्रमा जेष्ठ नागरिक, अपाग लगायतलाइ प्राथमिकतामा राख्नका लागि भनिएको पनि उनको भनाइ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah