एजेन्सी। विश्वमा यस्ता मानिसहरुपनि छन्, जसको बारेमा सुनेर तपाईं अचम्म पर्नुहुन्छ । जहाँ विवाहित महिला पाँच दिनसम्म कपडा लगाउँदैनन् । धेरै वर्ष अगाडिदेखि यो परम्परा चल्दै आइरहेको छ ।

भारतको हिमाञ्चल प्रदेशको मणिकर्ण घाटीको पीणी गाउँमा यस्तो परम्परा चल्दै आएको हो । यस गाउँमा वर्षको पाँच दिन कपडा लगाउन मनाही छ । यो परम्परामा बिना कपडामा बसेकी महिला पुरुषको नजिक आउँदैनन् । साउन महिनादेखि यस परम्परालाई शुरु गरिन्छ । परापूर्वकालदेखि यो परम्परा चल्दै आएको छ । यो परम्परालाई नमान्ने महिलाको घरमा अशुभ हुने मान्यता छ ।

परम्परा बाध्यताकारी छ । धार्मिक मान्यता अनुसार परापूर्वकालमा सुन्दर कपडा पहिरिएकी महिलालाई राक्षसले उठाएर लैजाने गर्दथ्यो । जसको अन्त्य त्यस गाउँको देवताले गरेको हो । उक्त देउताको उपासना र राक्षसलाई जितेको सम्झिँदै आफ्नो संसारभन्दा अलग हुने गर्दथिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah