विराटनगर । प्रदेश १ मा आज ८६५ जना सङ्क्रमित थपिएका छन् । मोरङमा ४०७, सुनसरीमा १९४, झापामा ८६, सङ्खुवासभामा ३७, तेह्रथुममा ३२, धनकुटामा २४, पाँचथरमा २१, ताप्लेजुङमा १८, इलाममा ११, भोजपुरमा ५, उदयपुरमा ४, खोटाङमा १ र प्रदेश १ बाहिरका २५ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मोरङको विराटनगरमा १४० महिला र १५१ पुरुष सहित २९१, सुन्दरहरैचामा ४३, रतुवामाईमा २७, उर्लाबारीमा १५, लेटाङमा ७, बुढीगंगामा ४, पथरीशनिश्चरे र ग्रामथानमा ३-३, धनपालथान, जहदा, कटहरी, बेलबारी र स्थानीय तह नखुलेका २-२, सुनबर्षी, मिक्लाजुङ र केराबारीमा १-१, सुनसरीको धरानमा १२१, इटहरीमा ३९, दुहबी, बराहक्षेत्र र रामधुनीमा ५-५, गढी, इनरुवा र स्थानीय तह नखुलेका ४-४, देवानगञ्ज र बर्जूमा ३-३, भोक्राहा १, झापाको मेचीनगरमा ४०, हल्दिबारीमा १५, दमकमा १४, भद्रपुर र बिर्तामोडमा ४-४, अर्जुनधारा र स्थानीय तह नखुलेका २-२, बुद्धशान्ति, गौरीगञ्ज, गौरादह, कनकाई र कमल गाउँपालिकामा १-१ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

त्यसैगरि सङ्खुवासभाको खाँदबारीमा ३२, चिचिला र स्थानीय तह नखुलेका २-२ र चैनपुरमा १, तेह्रथुमको म्याङ्लुङमा ३०, आठराई र स्थानीय तह नखुलेका १-१, धनकुटाको छथरमा १६, धनकुटा नगरपालिकामा २, महालक्ष्मी, चौवीसे र साँघुरीगढीमा १-१ र स्थानीय तह नखुलेका ३, पाँचथरको मिक्लाजुङमा १६, तुम्मेवामा ४ र फिदिममा १, ताप्लेजुङको फुङलिङमा १४, सिदिङ्वा, मिक्वाखोलामा १-१, स्थानीय तह नखुलेका २, , इलामको इलाम नगरपालिकामा ९, सुर्योदय र चुलाचुलीमा १-१, भोजपुरको पौवादुङ्मा ३, भोजपुर नगरपालिका र स्थानीय तह नखुलेका १-१, उदयपुरको बेलकामा २, त्रियुगा र स्थानीय तह नखुलेका १-१, खोटाङमा १ र प्रदेश १ बाहिरका २५ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ५४ हजार ९२८ पुगेको छ। सङ्क्रमित भएका मध्ये ३३ हजार ७४७ जना सङ्क्रमणमुक्त भएका छन् । आज ५२९ जना सङ्क्रमणमुक्त भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या २० हजार ३५१ पुगेको छ । प्रदेश १ मा आज २ हजार २१५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ३७७ महिला र ४८८ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah