आन्तरिक राजश्व विभागले आर्थिक अध्यादेशले दिएको कर छुटको सुविधा प्रयोग गर्न आग्रह गरेको छ। एक सूचना जारी गर्दै विभागले कर कार्यालयमा गई सुविधा उपयोग गर्न भनेको हो ।

आर्थिक अध्यादेश, २०७८ को दफा २०, २१, २२, २३, २४, २५, २६, २७, २८, २९, ३०, ३१, ३२ र ३३ ले कर छुट तथा सहुलियत सम्बन्धी विशेष व्यवस्था गरेको छ। आर्थिक अध्यादेश, २०७८ बाट प्रदान गरिएका कर छुट तथा सहुलियतको व्यवस्था अध्यादेश जेठ १५ गते देखि लागू हुनेछ।

कर छुट तथा सहुलियत सम्बन्धी विस्तृत विवरण आन्तरिक विभागले सार्वजनिक गरिसकेको छ। यस सम्बन्धी थप जानकारीको लागि सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयहरुमा सम्पर्क गरी सहुलियतको अधिकतम उपभोग गर्न विभागले आग्रह गरेको छ।

सरकारले विविध शीर्षकमा कर छुटको सुविधा दिएको छ। विभागले तोकेको कर चित्त नबुझाइ मुद्दामा गएका व्यक्ति तथा संस्थाले मुद्दा फिर्ता लिएमा ५० प्रतिशत कर छुट हुने व्यवस्था गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah